नियम ११७
खरिद सम्झौता सम्बन्धी व्यवस्था
खरिद ऐनको दफा ५२ बमोजिम फुटकर खरिद
बाहेक अन्य जुनसुकै खरिद गर्दा खरिद सम्झौता गर्नु पर्छ । खरिद सम्झौतामा बोलपत्र
सम्बन्धी कागजात, प्रस्ताव सम्बन्धी कागजात वा सिलबन्दी दरभाउपत्र फाराममा
उल्लिखित शर्तहरु समावेश गर्नु पर्नेछ ।